Publishing Details
Contact & Outreach
About This Podcast
Explore Statistics
Recent Episodes
हिममानव : यति ।
हिममानव : यति बारे योगी नरहरिनाथको प्रत्यक्ष अनुभबका आलेख ।
नेपालमा मोती खेती ।
कमलाको कमाल : समुद्रबाट होइन सानो पोखरीबाटै मोती उत्पादन ।
बिदेशी हस्तक्षेपमा उत्सव मनाउनेहरु "हस्तक्षेप" बिरुद्ध ?!
वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी ओलि सरकार विरुद्ध पाँच पूर्व प्रमहरुको बक्तब्यको सन्दर्भमा घटना र बिचार डट कममा लेख्नुहुन्छ -बिदेशी हस्तक्षेपमा उत्सव मनाउनेहरु "हस्तक्षेप" बिरुद्ध ?!
काङ्ग्रेस किन संसदिय ब्यबस्थाकै मलामी बन्दै छ ???
काङ्ग्रेस किन संसदिय ब्यबस्थाकै मलामी बन्दै छ ???
महा धर्मसंकटमा माधब नेपाल समूह ! अब के होला ???
महा धर्मसंकटमा माधब नेपाल समूह ! अब के होला ??? एमाले अध्यक्ष केपी ओलीको एक बक्तब्यले प्रचण्ड देखि देउवासम्म तरङ्गित !!!
माधब पक्षको माग सम्बोधन तर महङ्गो पर्ने भयो माधब समूहलाई नै ।
माधब पक्षको माग सम्बोधन तर महङ्गो पर्ने भयो माधब समूहलाई नै ।
डा. मानबहादुरले अबकासका बेलामा सुझाव सहितको यस्तो प्रतिबेदन दिए ।
डा. मानबहादुरले अबकासका बेलामा सुझाव सहितको यस्तो प्रतिबेदन दिए ।
नागरिकतामा राष्ट्रघात गर्न कोहि छुटेनन !?
नागरिकतामा राष्ट्रघात गर्न कोहि छुटेनन !?
बहसमा कृप्टोकरेन्सी : के बैधानिकता आबश्यक छ ?
अब नेपालमा पनि बिटक्वाइन लगायत कृप्टोकरेन्सीहरुको प्रयोग र बैधानिकताको आबश्यकताका बारेमा बहस शुरु भै नै सकेकोछ । बहसमा कृप्टोकरेन्सी : के बैधानिकता आबश्यक छ ?
नेपालमा अंगिकृत र जन्मसिद्ध नागरिकको संख्या २.७ % अर्थात् ५ लाख ६७ हजार २५६ मात्रै रहेको छ ।
नेपालमा २०७७ मङ्सिर ७ सम्म २ करोड १२ लाख ३७ हजार ३५६ रहेछ । यसमा वंशजको नागरिक २ करोड ६ लाख ९९ हजार ३९४, अङ्गिकृत ३ लाख ७७ हजार २३३ र जन्मको आधारमा १ लाख ९० हजार २३ रहेको छ अंगिकृत र जन्मसिद्ध…
४० लाख बिदेशीले नेपाली नागरिकता लिएको हल्ला किन चलाइन्छ ???
४० लाख बिदेशीले नेपाली नागरिकता लिएको हल्ला किन चलाइन्छ ??? अहिलेसम्म नेपालमा २ लाख जतिए जन्मको आधारमा,४ लाख ५० हजार जतिले अङ्गिकृत र २ करोड १५ लाख जतिले वंशजको नागरिकता लिएको देखिन्छ ।
नागरिकता समस्याका बारेमा उत्तेजक कुरा गर्नुको कुनै अर्थ छैन ।
४० लाख भारतिय नागरिकले नेपाली नागरिकता लिएको तथ्यले पुष्टि गर्दैन । नागरिकता समस्याका बारेमा उत्तेजक कुरा गर्नुको कुनै अर्थ छैन । तथ्यमा आधारित भएर अभियान चलाउनाले समाधान हुन सक्नेछ ।
बजेटमा बृद्ध भत्ता ४ हजार पुग्यो । बृद्धबृद्धा खुशीले गदगद !!!
बजेटमा बृद्ध भत्ता ४ हजार पुग्यो । बृद्धबृद्धा खुशीले गदगद !!!
एमाले नमिल्नुमा माधव नेपालकै अनिच्छा ।
एमाले नमिल्नुमा माधव नेपालकै अनिच्छा ।
नेपालमा नागरिकता मार्फत राष्ट्रघातको शिलशिला र संलग्नहरुको नालीबेली ।
नेपालमा नागरिकता मार्फत राष्ट्रघातको शिलशिला र संलग्नहरुको नालीबेली ।
तीन-तीन बुद्ध जन्मेका थिए नेपालमा !
तीन-तीन बुद्ध जन्मेका थिए नेपालमा !
आफ्नै कर्मले यसरी बाहिरिए माधव नेपाल एमालेबाट ।
आफ्नै कर्मले यसरी बाहिरिए माधव नेपाल एमालेबाट ।
माधव नेपालसहित ११ नेता एमालेद्वारा निष्कासित ।
पार्टी बिरोधी गतिविधिमा सम्लग्न माधव नेपालसहित ११ नेता एमालेद्वारा निष्कासित ।
संसदीय ब्यबस्था बिरुद्ध घात भयो, काङ्ग्रेसले पनि गलत नजिर बसाल्यो - लक्ष्मण घिमिरे,नेता नेका ।
संसदीय ब्यबस्था बिरुद्ध घात भयो, काङ्ग्रेसले पनि गलत नजिर बसाल्यो - लक्ष्मण घिमिरे,नेता नेका ।
उपेन्द्र माधवको राजनैतिक बिबाहेत्तर लसपसले निम्त्याएको संसद बिघटन । के गर्ला अदालत ?
उपेन्द्र माधवको राजनैतिक बिबाहेत्तर लसपसले निम्त्याएको संसद बिघटन । के गर्ला अदालत ?
Frequently Asked Questions
यताउताका कुरा has published 136 episodes since February 2021, covering topics in Society & Culture.
यताउताका कुरा is currently dormant with new episodes every few days. Average episode length is 10m.
Sign up on Grep.FM to access contact details for यताउताका कुरा, including email and social media links.
Similar Podcasts
Sunne Herne Katha
Herne Katha
165 episodes
Hamro Awaz
Dr Ashik Banstoa, Tika Regmi, Ajax Banstola
52 episodes
Period Kaa Kura- Nepali Podcast
Period Kaa Kura
96 episodes
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
1,520 episodes
Harka Podcast
Harka Lopchan
124 episodes
The Station 2040
The Station 2040
19 episodes